यूनियन हाइड्रोले आइपीओ निष्काशन गर्ने, अनुमतिका लागि पुग्यो धितोपत्र बोर्ड

<p>काठमाडौं । यूनियन हाइड्रोपावरले स्थानिय सर्वसाधरणको लागि ६ करोड ३३ लाख रुपैयाँको आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले ६ लाख ३३ हजार कित्ता सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको हो । हाइड्रोले साउन २९ गते धितोपत्र बोर्डमा निवेदन दिएर सो मात्राको आइपीओ निष्काशन गर्ने अनुमति मागेको हो । कम्पनीले [&hellip;]</p>

काठमाडौं । यूनियन हाइड्रोपावरले स्थानिय सर्वसाधरणको लागि ६ करोड ३३ लाख रुपैयाँको आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले ६ लाख ३३ हजार कित्ता सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको हो ।

हाइड्रोले साउन २९ गते धितोपत्र बोर्डमा निवेदन दिएर सो मात्राको आइपीओ निष्काशन गर्ने अनुमति मागेको हो । कम्पनीले लक्ष्मी क्यापिटल मार्फत आइपीओ निष्काशन गर्ने भएको छ ।

Share News