किसान माइक्रोफाइनान्सले २४ प्रतिशत हकप्रद निष्कासन गर्दै, कहिले देखि बुक क्लोज?

<p>काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले २४ दशमलब २२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो प्रयोजनको लागि यस संस्थाले आगामी भदौ ११ गतेदेखि १९ गतेसम्म कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई संस्थाको साधारणसभाले पारित गर्नु पर्ने छ ।</p>

काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले २४ दशमलब २२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो प्रयोजनको लागि यस संस्थाले आगामी भदौ ११ गतेदेखि १९ गतेसम्म कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको छ ।

उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई संस्थाको साधारणसभाले पारित गर्नु पर्ने छ ।

Share News