सिटिजन्स बैंकको भदौ १२ गतेदेखि ५ दिन बुक क्लोज

<p>काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको आगामी भदौ १२ गतेदेखि ५ दिन बुक क्लोज हुने भएको छ । वार्षिक साधारणसभा प्रयोजनको लागि भदौ १२ गतेदेखि १६ गतेसम्म बैंकको बुक क्लोज हुन लागेको हो । बैंकले हालसम्म साधारणसभाकोे मिति भने तोकेको छैन । साभामा बैंकले सेयरधनीलाई १७ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव लैजाँदै छ । बैंकको [&hellip;]</p>

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको आगामी भदौ १२ गतेदेखि ५ दिन बुक क्लोज हुने भएको छ । वार्षिक साधारणसभा प्रयोजनको लागि भदौ १२ गतेदेखि १६ गतेसम्म बैंकको बुक क्लोज हुन लागेको हो । बैंकले हालसम्म साधारणसभाकोे मिति भने तोकेको छैन ।

साभामा बैंकले सेयरधनीलाई १७ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव लैजाँदै छ । बैंकको सञ्चालक समितिले गत आर्थिक वर्ष २०७३/७४ को वितरण योग्य मुनाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

Share News