जेबिल्स फाइनान्सको भदौ १४ गते बुक क्लोज, शतप्रतिशत हकप्रद सेयर जारी गर्दै

<p>काठमाडौं । जेबिल्स फाइनान्सले आगामी भदौ १४ गते कम्पनीको बुक क्लोज गर्ने भएको छ । उक्त दिन फाइनान्सले आफ्ना सेयरधनीहरुलाई शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको संचालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ ।</p>

काठमाडौं । जेबिल्स फाइनान्सले आगामी भदौ १४ गते कम्पनीको बुक क्लोज गर्ने भएको छ । उक्त दिन फाइनान्सले आफ्ना सेयरधनीहरुलाई शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ ।

उक्त निर्णय कम्पनीको संचालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ ।

Share News