एभरेष्ट इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

<p>काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । इन्स्योरेन्सले ७२ लाख ९० हजार कित्ता हकप्रद शेयर निष्काशनको लागि उक्त क्यापिटललाई बिक्री प्रबन्धकमा तोकेको हो । सो मात्राको सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा मंगलबार एभेरेष्ट इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कमल गौतम र सिद्धार्थ [&hellip;]</p>

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । इन्स्योरेन्सले ७२ लाख ९० हजार कित्ता हकप्रद शेयर निष्काशनको लागि उक्त क्यापिटललाई बिक्री प्रबन्धकमा तोकेको हो ।

सो मात्राको सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा मंगलबार एभेरेष्ट इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कमल गौतम र सिद्धार्थ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले हस्ताक्षर गरेका छन् ।

Share News