आरएसडिसी लघुवित्तको भदौ १६ गते बुक क्लोज, हकप्रद सेयर निष्काशन गर्दै

<p>काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको आगामी भदौ १६ गते बुक क्लोज हुने भएको छ । हकप्रद सेयर प्रयोजनको लागि सो दिन संस्थाको बुक क्लोज हुने भएको हो । लघुवित्तले सेयरधनीलाई २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको छ ।</p>

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको आगामी भदौ १६ गते बुक क्लोज हुने भएको छ । हकप्रद सेयर प्रयोजनको लागि सो दिन संस्थाको बुक क्लोज हुने भएको हो ।

लघुवित्तले सेयरधनीलाई २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको छ ।

Share News