ओपल सेक्यूरिटिजको सेयर कारोबार रोक्का

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले आइतबार ओपल सेक्यूरिटिज इन्भेष्टमेन्टको सेयर कारोबार रोक्का गरेको छ । धितोपत्र बोर्डलाई नियमन शुल्क नबुझाएको कारणले नेप्सेले उक्त सेक्यूरिटिजकोे कारोबार रोक्का गरेको हो । बोर्डलाई गत वर्षको शुल्क तिरेपछि मात्र यस सेक्यूरिटिज कारोबार खुला हुने छ । &nbsp;</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले आइतबार ओपल सेक्यूरिटिज इन्भेष्टमेन्टको सेयर कारोबार रोक्का गरेको छ । धितोपत्र बोर्डलाई नियमन शुल्क नबुझाएको कारणले नेप्सेले उक्त सेक्यूरिटिजकोे कारोबार रोक्का गरेको हो ।

बोर्डलाई गत वर्षको शुल्क तिरेपछि मात्र यस सेक्यूरिटिज कारोबार खुला हुने छ ।

 

Share News