नेपाल इन्स्योरेन्सले ५% बोनस र शतप्रतिशत हकप्रद सेयर जारी गर्दै, भदौ १६ गतेदेखि बुक क्लोज

<p>काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । उक्त निर्णय भदौ ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले कम्पनीको ६७औँ र ६८औँ वार्षिक साधारणसभा भदौ ३० गते बोलाएको छ । सो प्रयोजनको लागि भदौ [&hellip;]</p>

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ ।

उक्त निर्णय भदौ ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले कम्पनीको ६७औँ र ६८औँ वार्षिक साधारणसभा भदौ ३० गते बोलाएको छ । सो प्रयोजनको लागि भदौ १६ गतेदेखि भदौ ३० गतेसम्म कम्पनीको बुक क्लोज हुँदै छ ।

Share News