सिटिजन्स बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता ३२३ रुपैयाँ मात्र

<p>काठमाडौं । सोमबार सिटिजन्स बैंक इन्टरनेशनलको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १६ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३२३ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता ३९४ रुपैयाँ रहने छ ।</p>

काठमाडौं । सोमबार सिटिजन्स बैंक इन्टरनेशनलको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १६ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो ।

समायोजन पछिको कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३२३ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता ३९४ रुपैयाँ रहने छ ।

Share News