एनआइडिसीको सेयर कारोबार रोक्का

<p>काठमाडौं । नेप्सेमा एनआइडिसी डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का भएको छ । यस बैंक राष्ट्रिय वाणिञ्य बैंकसँग मर्ज हुँदै छ । सोही कारण सोमबार एनआइडिसीको सेयर कारोबार बन्द भएको हो ।</p>