काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो प्रयोजनको लागि भदौ २१ गते कम्पनीको बुक क्लोज हुने भएको छ ।
उक्त बुक क्लोजसम्बन्धि निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो ।