एनबी इन्स्योरेन्सको साधारणसभा असोज १० गते, ८० प्रतिशत हकप्रद सेयर निश्कासन गर्ने

<p>काठमाडौं । एनबी इन्स्योरेन्स कम्पनी लिमिटेडले चुक्तापुँजी बढाउन हकप्रद सेयर निश्कासन गर्ने भएको छ । कम्पनीले १० बराबर ८ अनुपातमा हकप्रद निश्कासन गर्ने जानकारी दिएको छ । कम्पनीले अधिकृत पुँजी बढाएर २ अर्ब रुपैयाँ पु¥याउने प्रस्ताव पारित गर्ने भएको छ ।  कम्पनीले २० औ वार्षिक साधारणसभा असोज १० गते बोलाएको छ ।</p>

काठमाडौं । एनबी इन्स्योरेन्स कम्पनी लिमिटेडले चुक्तापुँजी बढाउन हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।
कम्पनीले १० बराबर ८ अनुपातमा हकप्रद निश्कासन गर्ने जानकारी दिएको छ । कम्पनीले अधिकृत पुँजी बढाएर २ अर्ब रुपैयाँ पु¥याउने प्रस्ताव पारित गर्ने भएको छ ।  कम्पनीले २० औ वार्षिक साधारणसभा असोज १० गते बोलाएको छ ।

Share News