सुर्या लाइफले व्यतित जीवनबीमा लेखमा ब्याज छुट दिने

<p>काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यत्तित (ल्याप्स) भएका बीमालेखमा ब्याज छुटको घोषणा गरेको छ । कम्पनीले ल्याप्स भएका बीमालेख असोज ३१ गतेसम्म पुर्नजागरण गरेमा शत्प्रतिशत ब्याज छुट दिने जानकारी दिएको छ । यसपछि पनि पुर्नजागरण नगर्ने जीबन बीमालेखमा जोखिम बहन नगर्ने कम्पनीले स्पष्टपारेको छ ।</p>

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यत्तित (ल्याप्स) भएका बीमालेखमा ब्याज छुटको घोषणा गरेको छ ।

कम्पनीले ल्याप्स भएका बीमालेख असोज ३१ गतेसम्म पुर्नजागरण गरेमा शत्प्रतिशत ब्याज छुट दिने जानकारी दिएको छ ।

यसपछि पनि पुर्नजागरण नगर्ने जीबन बीमालेखमा जोखिम बहन नगर्ने कम्पनीले स्पष्टपारेको छ ।

Share News