काठमाडौं । सोमबार एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड १को सेयर मूल्य समायोजन भएको छ । नेप्सेले फण्डको २१.०५ प्रतिशत नगद लाभांश पछिको सेयर मूल्य समायोजन गरेको हो ।
समायोजन पछिको यस म्यूचल फण्डको सेयर मूल्य प्रतिकित्ता १२.४४ रुपैयाँ तोकिएको छ ।