काठमाडौं । मंगलबार रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १३ दशमलब ३३ प्रतिशत बानस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो ।
समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २१०० रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता १५६३ रुपैयाँ रहने छ ।