एक मत बटुल्न ४ हजार खर्च, तीन दिनको यात्रा

<p>ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिकाको याङ्मा र गोला भारत र चीनको सिमानामा अवस्थित छन् । यी दुई ताप्लेजुङको अत्यन्त विकट स्थान हुन् । याङ्मा र ग्याब्लामा क्रमशः ५७ र ४९ जना मतदाता छन् । यहाँको एक मत सुरक्षित गर्न सुरक्षाकर्मीको खर्च बाहेक निर्वाचन आयोगले मात्र चार हजार रूपैयाँ भन्दा बढी खर्च गर्नुपर्छ र तीन दिनको एकतर्फी [&hellip;]</p>

Share News