एमाले उपाध्यक्ष बामदेव गौतम पराजित

<p>काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम पराजित भएका छन् । उनी बर्दिया क्षेत्र नम्बर १ मा काँग्रेस उम्मेदवार सञ्जय गौतमसँग ७३५ मत अन्तरले पराजित भएका हुन् । देउवा सरकारका सिञ्चाई मन्त्री सञ्जय गौतमले ४४८२९ मत ल्याउँदा बामदेव गौतम भने ४४०७६ मतमै रोकिएका हुन् ।</p>

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम पराजित भएका छन् । उनी बर्दिया क्षेत्र नम्बर १ मा काँग्रेस उम्मेदवार सञ्जय गौतमसँग ७३५ मत अन्तरले पराजित भएका हुन् ।

देउवा सरकारका सिञ्चाई मन्त्री सञ्जय गौतमले ४४८२९ मत ल्याउँदा बामदेव गौतम भने ४४०७६ मतमै रोकिएका हुन् ।

Share News