नयाँ बन्ने सरकारलाई शुभकामना दिदैं देउवाले दिए राजिनामा

<p>काठमाडौं । प्रधानमन्त्री शेरबहादर देउबाले पदबाट राजिनामा दिएका छन् । अब बन्ने नयाँ सरकारलाई शरभकामना दिदैँ देउवाले पदबाट राजिनामा दिएका हुन् । देउवाले देशवासीको नाममा सम्बोधन गर्दै तीन ओटै निर्वाचन गर्न सक्नु आफ्नो् कार्यकालको सबैभन्दा ठुलो सफलता भएको बताएका छन् । करिब १४ मिनेट सम्बोधन गरेका देउवाले आफ्नो पाटी सरकारमा नभए पनि निरन्तर प्रदेश सभाको [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री शेरबहादर देउबाले पदबाट राजिनामा दिएका छन् । अब बन्ने नयाँ सरकारलाई शरभकामना दिदैँ देउवाले पदबाट राजिनामा दिएका हुन् ।

देउवाले देशवासीको नाममा सम्बोधन गर्दै तीन ओटै निर्वाचन गर्न सक्नु आफ्नो् कार्यकालको सबैभन्दा ठुलो सफलता भएको बताएका छन् ।

करिब १४ मिनेट सम्बोधन गरेका देउवाले आफ्नो पाटी सरकारमा नभए पनि निरन्तर प्रदेश सभाको निर्माण र देशबासीको सेवामा लागि परिरहने बताए ।

Share News