भाग्यमानी केपी ओली, १ वर्षअघिको मितिमा नियुक्ति पत्र

<p>काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १ वर्षअघिको मिति राखेर केपी ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् । राष्टपति कार्यलयका प्रवत्ता कुलप्रसाद चुडालद्धारा हस्ताक्षरित पत्रमा ०७३ फागुन ३ गते प्रधानमन्त्रीमा केपी ओलीलाई नियुक्त गरिएको उल्लेख छ । पत्रको अन्तिममा भने ०७४ फागुन ३ गते उल्लेख गरिएको छ । &nbsp;</p>

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १ वर्षअघिको मिति राखेर केपी ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् ।

राष्टपति कार्यलयका प्रवत्ता कुलप्रसाद चुडालद्धारा हस्ताक्षरित पत्रमा ०७३ फागुन ३ गते प्रधानमन्त्रीमा केपी ओलीलाई नियुक्त गरिएको उल्लेख छ ।

पत्रको अन्तिममा भने ०७४ फागुन ३ गते उल्लेख गरिएको छ ।

 

Share News