इजिप्टमा रेल दुर्घटना, १५ को मृत्यु ४० घाइते

<p>कायरो । इजिप्टमा बुधबार भएको रेल दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ भने अरू १५ जना घाइते भएका छन् । राजधानी कायरोदेखि उत्तरतर्फ पर्ने बेहैरा प्रान्तमा दुई वटा रेल एक आपसमा ठक्कर खाएर दुर्घटना भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ताले घाइतेहरूलाई एम्बुलेन्समार्फत नजिकैका अस्पतालहरूमा उपचारका लागि लगिएको जानकारी दिएका छन्। [&hellip;]</p>

कायरो । इजिप्टमा बुधबार भएको रेल दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ भने अरू १५ जना घाइते भएका छन् ।

राजधानी कायरोदेखि उत्तरतर्फ पर्ने बेहैरा प्रान्तमा दुई वटा रेल एक आपसमा ठक्कर खाएर दुर्घटना भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ताले घाइतेहरूलाई एम्बुलेन्समार्फत नजिकैका अस्पतालहरूमा उपचारका लागि लगिएको जानकारी दिएका छन्। रासस/सिन्ह्वा

Share News