नयाँ विकास युगको शुरु भयो: प्रचण्ड

<p>काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ विकास युगको शुरु भएको बताएका छन् । पार्टी एकताको औपचारिक घोषणामा बोल्दै दाहालले देश समृद्धिको बाटोमा अघि बढ्ने बतएका हुन् । नेपाल कम्युनिष्ट पार्टीले जनतालाई सुख र शान्ती दिन नसके पार्टी सफल हुन नसक्ने बताए । उनले भने-आजको दिन ऐतिहासिक छलाङ हो, सबै नेपालीलाई बधाई, [&hellip;]</p>

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ विकास युगको शुरु भएको बताएका छन् । पार्टी एकताको औपचारिक घोषणामा बोल्दै दाहालले देश समृद्धिको बाटोमा अघि बढ्ने बतएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टीले जनतालाई सुख र शान्ती दिन नसके पार्टी सफल हुन नसक्ने बताए । उनले भने-आजको दिन ऐतिहासिक छलाङ हो, सबै नेपालीलाई बधाई, यो दिन १०० वर्षसम्म सम्झिरहनेछ ।

Share News