गृहमन्त्री रामबहादुर थापासँग ६ तोला सुन

<p>काठमाडौं । गृहमन्त्री राम बहादुर थापासँग ६ तोला सुन रहेको देखिएको छ । मन्त्री परिषदको कार्यलयले निकालेको मन्त्रीहरुको सम्पत्ति विवरण थापाको ६ तोला सुन रहेको देखिएको हो । थप सम्पत्तिको विवरण यहाँबाट हेर्न सकिन्छ</p>