काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको स्वतन्त्र सञ्चालकमा कृष्णकुमार प्रधान नियुक्त भएका छन् । बैंकको हालै सम्पन्न सञ्चालक समितिको बैठकले प्रधानलाई कम्पनीको सञ्चालकको पदमा नियुक्त गरेको हो ।
नवनियुक्त सञ्चालक प्रधानले गत जेठ १ गतेदेखि आफ्नो पदको कार्यभार सम्हाली सकेका छन् ।