अर्काे बर्षभित्रै घर र गल्लीहरु सुनका बनाइदिन्छौं भनेका होइनौं- ओली

<p>काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नीति तथा कार्यक्रम मार्फत &#8216;अर्काे बर्ष घर पनि सुनौका, छन गल्लि पनि सुनैका&#8217; भन्ने असम्भव महत्वकांक्षा अघि नसारेको स्पष्ट पारेका छन् । राष्ट्रिय सभा र प्रतिनिधी सभामा सरकारका नीति था कार्यक्रममाथी उठेको प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने–‘अर्काे बर्ष घर पनि सुनैका छन्, गल्ली जो छन् सुनैका भने जस्तो होइन् [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नीति तथा कार्यक्रम मार्फत ‘अर्काे बर्ष घर पनि सुनौका, छन गल्लि पनि सुनैका’ भन्ने असम्भव महत्वकांक्षा अघि नसारेको स्पष्ट पारेका छन् ।

राष्ट्रिय सभा र प्रतिनिधी सभामा सरकारका नीति था कार्यक्रममाथी उठेको प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने–‘अर्काे बर्ष घर पनि सुनैका छन्, गल्ली जो छन् सुनैका भने जस्तो होइन् । असम्भव महत्वकांक्षा बोकका छैनौं ।’

उनले रामायणको श्लोक सुनाउँदै नीति तथा कार्यक्रमले असम्भव महत्कांक्षा नलिएको स्पष्ट पारेका हुन् । ‘यसले रुपान्तरणको आकांक्ष बोकेको छ, त्यसकारण यो महत्वकांक्षी पक्कै हो तर असम्भव कुरा अघि सारेका होइनौं ।’, प्रधानमन्त्री ओलीले भने ।

उनले ‘केहि बर्षभित्र खान, लाउन, छोराछोरी पढाउन, बिरामी हुँदा उपचार गर्न सकिन भन्ने नेपाली नहोस्’, पनि भनेका छन् ।

 

Share News