काठमाडौं । सरकारले गएको सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम पास गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको वैठकले उक्त नीति तथा कार्यक्रम पास गरेको हो ।
साेमबार राष्ट्रपति विद्यादेवि भण्डारीले प्रस्तुत गरेको उक्त अगामी वर्षको नीति तथा कार्यक्रममा पाँच वर्षभित्र कुनै पनि नेपाली रोजगारको लागि विदेशीन जान नपर्ने, आर्थिक वृद्धिदर दोब्बर बनाइने, कृषि उत्पादन दोब्बर बनाइने लगायत नीति तथा कार्यक्रमहरु समेटिएकाे छ ।