सरकारको नीति तथा कार्यक्रम संसदबाट पारित

<p>काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम संघीय संसदले पारित गरेको छ । गत जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले वाचन गरेको नीति तथा कार्यक्रममा दफावार छलफल भइ पारित भएको हो । यसबाट सरकारलाई आगामी आर्थिक वर्षका लागि वजेट ल्याउन बाटो खुला भएको छ । नीति तथा कार्यक्रममाथि उठेकको जवाफ प्रधानमन्त्री [&hellip;]</p>

काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम संघीय संसदले पारित गरेको छ ।
गत जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले वाचन गरेको नीति तथा कार्यक्रममा दफावार छलफल भइ पारित भएको हो ।

यसबाट सरकारलाई आगामी आर्थिक वर्षका लागि वजेट ल्याउन बाटो खुला भएको छ । नीति तथा कार्यक्रममाथि उठेकको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका थिए ।

Share News