काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५/०७६ को लागि ५ अर्ब २० करोड विनियोजन गरिएको छ । पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको अर्थमन्त्री खतिवाडाले बताएका छन् ।

उनले हवाई क्षेत्र विकासका लागि मात्र १९ अर्ब ३५ करोड बजेट बिनियोजन गरिएको छ ।