एक हप्तासम्मको मौसमको जानकारी पाइने, उदयपुर र पाल्पामा राडार

<p>काठमाडौं । सरकारले पाल्पा र उदयपुरमा मौसमको जानकारी लिन आधुनिक राडार जडान गर्ने भएको छ । सरकारले एक हप्तासम्मको मौसम र जलवायु परिवर्तनको पुर्वानुमान गर्ने क्षमताका राडार जडान गर्ने बजेट भाषणमा उल्लेख गरेको हो । यसले कृषि तथा पर्यटकका लागि ठुलो राहत उपलब्ध गराउने अर्थमन्त्री डा. खतिवडाले बजेट वक्तव्यमा उल्लेख गरेका छन् ।</p>

काठमाडौं । सरकारले पाल्पा र उदयपुरमा मौसमको जानकारी लिन आधुनिक राडार जडान गर्ने भएको छ ।

सरकारले एक हप्तासम्मको मौसम र जलवायु परिवर्तनको पुर्वानुमान गर्ने क्षमताका राडार जडान गर्ने बजेट भाषणमा उल्लेख गरेको हो ।

यसले कृषि तथा पर्यटकका लागि ठुलो राहत उपलब्ध गराउने अर्थमन्त्री डा. खतिवडाले बजेट वक्तव्यमा उल्लेख गरेका छन् ।

Share News