घर विहिन सबै परिवारलार्इ जस्ता किन्न ५० हजार अनुदान, भूकम्प पीडितले पनि पाउने

<p>काठमाडाैं । सरकारले अावास विहिन सबै परिवारलार्इ जग्ता र काठ किन्नलार्इ प्रति परिवार ५० हजार अनुसान  दिने भएकाे छ । यस्ताे सुविधा भूकम्प पीडितले पनि पाउने अर्थमन्त्री युवराज खतिवडाले बजेटमा उल्लेख गरेका छन् ।</p>

काठमाडाैं । सरकारले अावास विहिन सबै परिवारलार्इ जग्ता र काठ किन्नलार्इ प्रति परिवार ५० हजार अनुसान  दिने भएकाे छ । यस्ताे सुविधा भूकम्प पीडितले पनि पाउने अर्थमन्त्री युवराज खतिवडाले बजेटमा उल्लेख गरेका छन् ।

Share News