काभ्रेको नागिडाडाँमा आन्तरिक विमानस्थल बनाइने

<p>काठमाडौं । सरकारले काभ्रेको नागीडाँडामा वनेपा आन्तरिक विमानस्थल निमार्ण गर्ने भएको छ । विमानस्थल निर्माणका लागि आगामी वर्षदेखि गुरुयोजना तयारी हुने भएको छ ।</p>