यातायात क्षेत्र विकासको लागि ५० अर्ब ५० करोड

<p>काठमाडौं । यातायात क्षेत्रको विकास गर्न ५० अर्ब ५० करोड विनियोजन गरिने छ । सरकारले आर्थिक वर्ष २०७५ ०७६ मा यातायात क्षेत्रको विकासका लागि सो रकम विनियोजन गरिएको हो ।</p>