काठमाडौं । आगामी वर्ष हली, कमैयामुक्तको लागि ३ अर्ब रुपैयाँ बजेट छुट्याइएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष हली, कमैयामुक्त गर्ने भन्दै ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको बताएका छन्।