कृषि भूमिलाई घडेरी बनाउन बन्देज

<p>काठमाडौं । संचित तथा कृषि भूमिलाई घर घडेरीमा परिणत गर्न नपाइने व्यवस्था गरिने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै भने,‘सिंचित तथा कृषि भूमिलाई घर घडेरीमा परिणत गर्न नपाइने व्यवस्था गरिनेछ ।’ उनको अनुसार त्यसको लागि जमिनको वैज्ञानिक वर्गिकरण र व्यवस्थित उपयोग गर्न भूउपयोग संवन्धि कानूनको विधेयक संसदको उक्त अधिवेशनमा पेश गर्ने बताए [&hellip;]</p>

काठमाडौं । संचित तथा कृषि भूमिलाई घर घडेरीमा परिणत गर्न नपाइने व्यवस्था गरिने भएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै भने,‘सिंचित तथा कृषि भूमिलाई घर घडेरीमा परिणत गर्न नपाइने व्यवस्था गरिनेछ ।’ उनको अनुसार त्यसको लागि जमिनको वैज्ञानिक वर्गिकरण र व्यवस्थित उपयोग गर्न भूउपयोग संवन्धि कानूनको विधेयक संसदको उक्त अधिवेशनमा पेश गर्ने बताए ।

यसबाट कृषि क्षेत्रको उत्पादन बढ्ने उनको भनाइ छ ।

Share News