कर असुल्ने निर्णय फिर्ता नभएसम्म आन्दोलन रोकिन्नः लगानीकर्ता

<p>काठमाडौं । बोनस र हकप्रद सेयरमा लाभकर असुल्ने पुर्व निर्णय फिर्ता नभएसम्म लगानीकर्ताहरुले आन्दोलन नरोक्ने स्पष्ट पारेका छन् । इन्भेष्टर्स फोरमका महासचिव राजन लम्सालले आन्तरिक राजश्व विभागले काटेको पत्र फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रम नरोक्ने स्पष्ट पारेका हुन् । उनले भने–अध्ययन समिति गठन भयो भन्ने अनौपचारिक खबर आएको छ, हामी छलफल गर्न सक्छौं तर कर असुल्ने [&hellip;]</p>

काठमाडौं । बोनस र हकप्रद सेयरमा लाभकर असुल्ने पुर्व निर्णय फिर्ता नभएसम्म लगानीकर्ताहरुले आन्दोलन नरोक्ने स्पष्ट पारेका छन् ।
इन्भेष्टर्स फोरमका महासचिव राजन लम्सालले आन्तरिक राजश्व विभागले काटेको पत्र फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रम नरोक्ने स्पष्ट पारेका हुन् ।

उनले भने–अध्ययन समिति गठन भयो भन्ने अनौपचारिक खबर आएको छ, हामी छलफल गर्न सक्छौं तर कर असुल्ने पत्र फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रम भने रोकिन्नन’, लम्सालले भने ।

Share News