बोनस पश्चात पोखरा फाइनान्सको सेयर मूल्य समायोजन

<p>काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको ८.२६ प्रतिशत बोनस पश्चात कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले आइतबार कम्पनीको सो मात्राको बोनस पछिको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३५ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १८९.८९ रुपैयाँ रहेको थियो । आइतबार १ः३० सम्म कम्पनीको सेयर [&hellip;]</p>

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको ८.२६ प्रतिशत बोनस पश्चात कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले आइतबार कम्पनीको सो मात्राको बोनस पछिको मूल्य समायोजन गरेको हो ।

समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३५ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १८९.८९ रुपैयाँ रहेको थियो । आइतबार १ः३० सम्म कम्पनीको सेयर प्रतिकित्ता १३२ देखि १३६ रुपैयाँको हाराहारीमा किनबेच भएको छ ।

Share News