रैराङ हाइड्रोपावरको ५६ लाख कित्ता साधारण सेयर सूचिकृत

<p>काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ५६ लाख कित्ता साधारण सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । बुधबार मात्रै कम्पनीको सो मात्राको सेयर सूचिकृत भएको हो । अब अर्को साताबाट कम्पनीको उक्त सेयरको कारोबार शुरु हुने नेप्सेले जनाएको छ ।</p>

काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ५६ लाख कित्ता साधारण सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । बुधबार मात्रै कम्पनीको सो मात्राको सेयर सूचिकृत भएको हो ।

अब अर्को साताबाट कम्पनीको उक्त सेयरको कारोबार शुरु हुने नेप्सेले जनाएको छ ।

Share News