नेपाल हाइड्रो डेभलपर्सको असार १३ गतेदेखि १६ दिन बुक क्लोज

<p>काठमाडौं । नेपाल हाइड्रो डेभलपर्सको आगामी असार १३ गतेदेखि बुक क्लोज हुने भएको छ । कम्पनीको हालै बसेको सञ्चालक समितिको बैठकले सो दिनदेखि असार २९ गतेसम्म संस्थाको बुक क्लोज गर्न लागेको हो । कम्पनीले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि १६ दिन सेयर कारोबार बन्द गर्दै छ । यस संस्था आगामी असार २९ गते कम्पनीको ११औँ [&hellip;]</p>

काठमाडौं । नेपाल हाइड्रो डेभलपर्सको आगामी असार १३ गतेदेखि बुक क्लोज हुने भएको छ । कम्पनीको हालै बसेको सञ्चालक समितिको बैठकले सो दिनदेखि असार २९ गतेसम्म संस्थाको बुक क्लोज गर्न लागेको हो ।

कम्पनीले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि १६ दिन सेयर कारोबार बन्द गर्दै छ । यस संस्था आगामी असार २९ गते कम्पनीको ११औँ वार्षिक साधारणसभामा जाँदै छ ।

Share News