बोनस पछि राधी विद्युत कम्पनीको सेयर मूल्य समायोजन

<p>काठमाडौं । मंगलबार राधी विद्युत कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १० प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता २६१.८२ रुपैयाँ रहेको छ । जसको अधार मूल्य प्रतिकित्ता १८० रुपैयाँ रहेको थियो ।</p>

काठमाडौं । मंगलबार राधी विद्युत कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १० प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन गरेको हो ।

समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता २६१.८२ रुपैयाँ रहेको छ । जसको अधार मूल्य प्रतिकित्ता १८० रुपैयाँ रहेको थियो ।

Share News