सिभिल बैंक ‘छक्कापञ्जा-३’ चलचित्रसँग आवद्ध, वित्तीय शिक्षाको प्रवद्धन गर्ने

<p>काठमाडौं । सिभिल बैंक लिमिटेड &#8216;छक्कापञ्जा-३&#8217; चलचित्रसँग आवद्ध भएको छ । बैंकले  चलचित्रका माध्यमबाट वित्तीय शिक्षाको प्रवद्धन गर्ने उद्देश्यका साथ उक्त चलचित्रसँग आवद्ध हुने सम्झौता गरेको हो । सो सम्बन्धी सम्झौतामा मंगलबार एक कार्यक्रमबीच सिभिल बैंकका तर्फबाट चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्य र छक्कापञ्जा-३ का निर्देशक दिपा निरौलाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । बैंकले वित्तीय साक्षरता [&hellip;]</p>

काठमाडौं । सिभिल बैंक लिमिटेड ‘छक्कापञ्जा-३’ चलचित्रसँग आवद्ध भएको छ । बैंकले  चलचित्रका माध्यमबाट वित्तीय शिक्षाको प्रवद्धन गर्ने उद्देश्यका साथ उक्त चलचित्रसँग आवद्ध हुने सम्झौता गरेको हो ।

सो सम्बन्धी सम्झौतामा मंगलबार एक कार्यक्रमबीच सिभिल बैंकका तर्फबाट चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्य र छक्कापञ्जा-३ का निर्देशक दिपा निरौलाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

बैंकले वित्तीय साक्षरता बगैर नेपाल समृद्ध नहुने कुरालाई मनन गर्दै उक्त सम्झौता गरेको बैंकले जनाएको छ ।

Share News