कामना सेवा विकास बैंककाे वार्षिक साधारणसभा असार ३२ गते, बुक क्लोज कहिले ?

<p>काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड आगामी असार ३२ गते ११औँ वार्षिक साधारणसभामा जाँदै छ । सो प्रयोजनको लागि आगामी असार १८ देखि ३२ गतेसम्म कम्पनीको बुक क्लोज हुँदै छ । बैंकको हालै बसेको सञ्चालक समितिको बैठकले साधारणसभा र बुक क्लोजको मिति तय गरेको हो । त्यस्तै, असार १७ गतेसम्म नेप्सेमा कारोबार भई असार२४ [&hellip;]</p>

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड आगामी असार ३२ गते ११औँ वार्षिक साधारणसभामा जाँदै छ । सो प्रयोजनको लागि आगामी असार १८ देखि ३२ गतेसम्म कम्पनीको बुक क्लोज हुँदै छ ।

बैंकको हालै बसेको सञ्चालक समितिको बैठकले साधारणसभा र बुक क्लोजको मिति तय गरेको हो ।

त्यस्तै, असार १७ गतेसम्म नेप्सेमा कारोबार भई असार२४ गतेभित्र बैंकको सेयर रजिष्ट्रार एनएमबि क्यापिटलमा सेयरधनी दर्ता कितावमा दाखिल खारेज नामसारी भएका सेयरधनीहरुले मात्र कम्पनीको वार्षिक साधारणसभामा सहभागी हुन पाउने बैंकले जनाएको छ ।

Share News