५० प्रतिशत हकप्रदपछि समता माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन

<p>काठमाडौं । मंगलबार समता माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले संस्थाको ५० प्रतिशत हकप्रद पछि मूल्य समायोजन गरेको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १४०१ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ८४५ रुपैयाँ रहेको थियो । हाल संस्थाको चुक्ता पुँजी ५ करोड ६८ लाख रुपैयाँ [&hellip;]</p>

काठमाडौं । मंगलबार समता माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले संस्थाको ५० प्रतिशत हकप्रद पछि मूल्य समायोजन गरेको हो ।

समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १४०१ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ८४५ रुपैयाँ रहेको थियो ।

हाल संस्थाको चुक्ता पुँजी ५ करोड ६८ लाख रुपैयाँ रहेको छ ।

Share News