दुई कम्पनीको ४० लाख कित्ता बोनस सेयर सूचिकृत

<p>काठमाडौं । मंगलबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा दुई कम्पनीको ४० लाख ६७ हजार १५३ कित्ता बोनस सेयर सूचिकृत भएको छ । सो दिन निर्धान उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल ल्यूब ओइल लिमिटेडको गरी सो मात्राको बोनस सूचिकृत भएको हो । निर्धान उत्थान लघुवित्तको ४० लाख १ हजार ६५० कित्ता र ल्यूब ओइलको ६५ हजार [&hellip;]</p>

काठमाडौं । मंगलबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा दुई कम्पनीको ४० लाख ६७ हजार १५३ कित्ता बोनस सेयर सूचिकृत भएको छ । सो दिन निर्धान उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल ल्यूब ओइल लिमिटेडको गरी सो मात्राको बोनस सूचिकृत भएको हो ।

निर्धान उत्थान लघुवित्तको ४० लाख १ हजार ६५० कित्ता र ल्यूब ओइलको ६५ हजार ५०३ कित्ता बोनस नेप्सेमा थपिएको छ ।

Share News