मिथिला लघुवित्त विकास बैंक वित्तीय संस्थामा परिणत

<p>काठमाडौं । मिथिला लघुवित्त विकास बैंक लिमिटेड अब वित्तीय संस्थामा परिणत भएको छ । विकास बैंकले आफ्नो कम्पनीको नाम परिर्वतन गरी मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडबाट सेयर लगायत सम्पूर्ण कारोबार गर्ने भएको छ । संस्थाले मंगलबार नेप्सेमा एक सूचना प्रकासित गरी नाम परिवर्तन गरेको जानकारी दिएको हो ।</p>

काठमाडौं । मिथिला लघुवित्त विकास बैंक लिमिटेड अब वित्तीय संस्थामा परिणत भएको छ ।

विकास बैंकले आफ्नो कम्पनीको नाम परिर्वतन गरी मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडबाट सेयर लगायत सम्पूर्ण कारोबार गर्ने भएको छ ।

संस्थाले मंगलबार नेप्सेमा एक सूचना प्रकासित गरी नाम परिवर्तन गरेको जानकारी दिएको हो ।

Share News