बोनसपछि मेघा बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

<p>काठमाडौं । शुक्रबार मेघा बैंक नेपाल लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको १०.७५३९ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता १५७.११ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता २५५.४३ रुपैयाँ रहेको थियो ।</p>

काठमाडौं । शुक्रबार मेघा बैंक नेपाल लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको १०.७५३९ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको हो ।

समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता १५७.११ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता २५५.४३ रुपैयाँ रहेको थियो ।

Share News