निर्धन उत्थानको १८ लाख ९० हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत

<p>काठमाडौं । मंगलबार निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको १८ लाख ९० हजार ३०६ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब संस्थाको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्वसाधारणको भएको छ । नक्सालको भगवतीबहालमा केन्द्रिय कार्यालय रहेको यस संस्थाको चुक्ता पूँजी ९९ करोड ९७ लाख रुपैयाँ रहेको छ । मंगलबार [&hellip;]</p>

काठमाडौं । मंगलबार निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको १८ लाख ९० हजार ३०६ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब संस्थाको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्वसाधारणको भएको छ ।

नक्सालको भगवतीबहालमा केन्द्रिय कार्यालय रहेको यस संस्थाको चुक्ता पूँजी ९९ करोड ९७ लाख रुपैयाँ रहेको छ । मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९८६ रुपैयाँ रहेको छ ।

Share News