शतप्रतिशत हकप्रद पछि स्वरोजगार लघुवित्तको सेयर मूल्य समायोजन

<p>काठमाडौं । बिहीबार स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको १०० प्रतिशत हकप्रद पछिको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य ८६५.५ रुपैयाँ भएको छ । जसको आधार मूल्य प्रतिकित्ता १३३१.७५ रुपैयाँ रहेको थियो । काभ्रेको बनेपामा केन्द्रिय कार्यालयमा यस कम्पनीको चुक्ता पुँजी २४ [&hellip;]</p>

काठमाडौं । बिहीबार स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको १०० प्रतिशत हकप्रद पछिको मूल्य समायोजन गरेको हो ।

समायोजन पश्चात कम्पनीको सेयर मूल्य ८६५.५ रुपैयाँ भएको छ । जसको आधार मूल्य प्रतिकित्ता १३३१.७५ रुपैयाँ रहेको थियो ।

काभ्रेको बनेपामा केन्द्रिय कार्यालयमा यस कम्पनीको चुक्ता पुँजी २४ करोड ४९ लाख रुपैयाँ रहेको छ ।

Share News