नेपाल इन्फस्टक्चर बैंकले सहायक सीईओदेखि सहायकसम्मलाई जागिर खुलायो, साउन १६ गतेसम्म दरखास्त दिनुपर्ने

<p>काठमाडौं । छिट्टै सञ्चालनमा आउन लागेको नेपाल इन्फस्ट्रक्चर बैंकले सहायक प्रमुख कार्यकारी अधिकृत सहित ४० जना भन्दा बढीलाई जागिर खुलाएको छ । बैंकले सहायक प्रमुख कार्यकारी अधिकृत, इन्जिनियरिङ पुर्वाधार फिजिविलिटी विभागको प्रवन्धक, पुर्वाधार वित्त विभागमा प्रवन्धक, जोखिम व्यवस्थापन विभागमा प्रवन्धक, कम्पनी सचिव, ट्रेजरी, फाइनान्स एन्ड अपरेशन डिपार्टमेन्ट प्रमुख, इन्भेष्टमेन्ट एन्ड स्ट्रक्चर्ड प्रडक्ट डेभलपमेन्ट डिपार्टमेन्ट प्रमुख, [&hellip;]</p>

Building and sign bank (done in 3d)

काठमाडौं । छिट्टै सञ्चालनमा आउन लागेको नेपाल इन्फस्ट्रक्चर बैंकले सहायक प्रमुख कार्यकारी अधिकृत सहित ४० जना भन्दा बढीलाई जागिर खुलाएको छ ।
बैंकले सहायक प्रमुख कार्यकारी अधिकृत, इन्जिनियरिङ पुर्वाधार फिजिविलिटी विभागको प्रवन्धक, पुर्वाधार वित्त विभागमा प्रवन्धक, जोखिम व्यवस्थापन विभागमा प्रवन्धक, कम्पनी सचिव, ट्रेजरी, फाइनान्स एन्ड अपरेशन डिपार्टमेन्ट प्रमुख, इन्भेष्टमेन्ट एन्ड स्ट्रक्चर्ड प्रडक्ट डेभलपमेन्ट डिपार्टमेन्ट प्रमुख, जनशक्ति व्यवस्थापन र प्रशासन विभागमा सहायक प्रवन्धक नियत्त गर्न लागेको हो ।

यस्तै सुचना प्रविधि विभागमा सहायक प्रवन्धक, केही सिनियर म्यानेजमेन्ट फलो, १६ जना अधिकृत, वरिष्ठ सहायक र सयहाक १४ जना नियुक्त गर्न लागेको बैंकले जनाएको छ । विभिन्न पदमा बैंकले ४० भन्दा बढीलाई जागिर दिने भएको छ ।  इच्छुक व्यक्तिले मेरो जव डटकममा साृउन १६ गतेसम्म आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

Share News