काठमाडौं । अमेरिकादेखि शैक्षिक भ्रमणमा नेपाल आएका विदेशी विद्यार्थी पर्यटकहरु बसन्तपुरमा !

नेपाली खुकुरीसँग रमाउँदै पर्यटक

नेपाली झण्डा किन्दै पर्यटक

मान्छे विदेशी भएपनि मन चैँ नेपाली

बसन्तपुर क्षेत्रमा परेवासँग रमाउँदै पर्यटक

बसन्तपुरको अवलोकन पछि सामूहिक तस्विर खिचाउँदै विदेशी विद्यार्थीहरु