फेसबुकको सेयर मूल्य घट्दा मार्क जुकरवर्गले गुमाए १७ अर्ब डलर

<p>एजेन्सी । सामाजिक सञ्जाल फेसवुक इंकको सेयर मूल्य घटेपछि लगानीकर्ताले एकैदिन १ अर्ब ५१ करोड अमेरिकी डलर गुमाएका छन् । फेसबुकको सेयर मूल्य धेरै घटेर अमेरिकाको पुँजी बजारमा ऐतिहासिक रेकर्ड कायम भएको छ । फेसबुकको सेयर मूल्य घटेपनि बजार पुँजीकरण भारतका मूल्यवान टीसीएस र रिलायन्स इन्डष्ट्रिजको भन्दा बढी रहेको छ । टीसीएस आईटी कम्पनीको बजार [&hellip;]</p>

एजेन्सी । सामाजिक सञ्जाल फेसवुक इंकको सेयर मूल्य घटेपछि लगानीकर्ताले एकैदिन १ अर्ब ५१ करोड अमेरिकी डलर गुमाएका छन् ।
फेसबुकको सेयर मूल्य धेरै घटेर अमेरिकाको पुँजी बजारमा ऐतिहासिक रेकर्ड कायम भएको छ ।

फेसबुकको सेयर मूल्य घटेपनि बजार पुँजीकरण भारतका मूल्यवान टीसीएस र रिलायन्स इन्डष्ट्रिजको भन्दा बढी रहेको छ ।
टीसीएस आईटी कम्पनीको बजार पुँजीकरण बढेर १ खर्ब डलर पुगेको फाइनान्सियल एक्सप्रेसले जनाएको छ ।

यस्तै रिलायन्सले टीसीएसलाई पिछा गरिरहेको छ । बुधबार फेसबुकको बजार पुँजीकरण ६ खर्ब २९ अर्ब डलर थियो । बजार घटेपछि मार्क जुकरवर्गको एकै दिन १७ अर्ब डलर गुमेको छ । ठुलो रकम गुमाएपछि ब्लुमवर्ग अर्बपति सुची ३ बाट छैठौं स्थानमा झरेका छन् ।

Share News