१६७ प्रतिशत हकप्रद पछि सिटी एक्स्प्रेस फाइनान्सको सेयर मूल्य समायोजन

<p>काठमाडौं । सोमबार सिटी एक्स्प्रेस फाइनान्सको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले फाइनान्सको १६७ प्रतिशत हकप्रद सेयर पछिको मूल्य समायोजन गरेको हो । समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता १०८.६१ रुपैयाँ रहेको छ । जसको औसत आधार मूल्य प्रतिकित्ता १५४.३१ रुपैयाँ रहेको थियो ।</p>

काठमाडौं । सोमबार सिटी एक्स्प्रेस फाइनान्सको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले फाइनान्सको १६७ प्रतिशत हकप्रद सेयर पछिको मूल्य समायोजन गरेको हो ।

समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता १०८.६१ रुपैयाँ रहेको छ । जसको औसत आधार मूल्य प्रतिकित्ता १५४.३१ रुपैयाँ रहेको थियो ।

Share News